हावाहुरीले राम्चे आधरभुत विद्यालय भवनमा आँशिक क्षति

विकल्प न्युज बेनी चैत्र ८ गते । म्याग्दीको धवलागिरी गाउँपालिका –६ मराङ स्थित राम्चे आधारभूत विद्यालयको भवनमा क्षति पु¥याएको छ । बुधबार राति चलेको हावाहुरीले कक्षा ५ सम्म पढाइ हुने विद्यालयको कार्यालय, एक वटा कक्षा कोठा र शौचालयको छानो बुधबार रातीको हावाहुरीले उडाएको हो । हावाहुरीले जस्ता पाताले छाएको छानो उडाउदाँ प्रशानिक कामकाज प्रभावित भएको … Continue reading हावाहुरीले राम्चे आधरभुत विद्यालय भवनमा आँशिक क्षति